हेर त्यो थुमा
Keith & Kristy Getty: Translated-Susma Bhattarai
D/Bm/G/D
nepaliOriginal Key: D/Bm/G/Dcommunion
हेर त्यो थुमा
Keith & Kristy Getty: Translated-Susma Bhattarai
Key: D/Bm/G/D
Instrument: guitar
१. D हेर त्यो थुमा हाम्रो Gपाप लैजाने A, मारिएको G, Dहामी याद Aगछौँ
Dप्रतिज्ञा छ विश्वासमा Gआउने सबैलेA पाउँछन् Gक्षमा Aक्रूसमाA
भाग लिन्छौँG, जीवनको D रोटीमाA, र पिउँछौँG उहाँको D बलिदानA
शान्तिमाG हामी D एक छौं भन्दैA, D राजको A टेवल वरिपरिA
२. हाम्रो मुक्तिदाता खीष्टको शरीर, तोडियो, खाऊ र याद गर
निको पार्ने चोट र जीवन दिने मृत्युले, हामीलाई एक बनाउन मोल तिर्यो
भाग लिन्छौँ, जीवनको रोटीमा, र पिउँछौँ उहाँको बलिदान
शान्तिमा हामी एक छौँ भन्दै, राजाको टेवल वरिपरि
३. पापको हर दागलाई मेटाउने रगत, बगाइयो, पिऊ र याद गर
पिउनुभो मृत्युको कचौरा पाऊन, सकुन भनी ईश्वरको जीवन
भाग लिन्छौँ, जीवनको रोटीमा, र पिउँछौँ उहाँको बलिदान
शान्तिमा हामी एक छौँ भन्दै, राजाको टेवल वरिपरि
४. धन्यवाद र विश्वाससाथ खडा हुन्छौँ, उत्तर दिन र याद गर्न
ख्रीष्टको पाईला पछ्याउन बोलाइएको, उहाँको शरीर भई पृथ्वीमा
(भाग लिन्छौँ उहाँको कष्टमा, घोषणा गछौँ, खीष्ट आउनेछन्
भाग लिनेछौँ, स्वर्गको भोजमा, राजाको टेवल वरिपरि) २